१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक आइतबारसम्म स्थगित



काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको बैठक आइतबारसम्म सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनाएका छन् ।

यसअघि आजै बिहान ११ बजे बस्ने बैठक बस्ने तयारी गरिएको थियो ।

बैठकको एजेण्डाका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच बिहीबारै छलफल भएको थियो । त्यसअघि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच सचिवालय बैठक र यसको एजेण्डाबारे छलफल भएको थियो ।

स्थायी कमिटी बैठकपछि नेकपाभित्रको विवाद तत्कालका लागि समाधान भएका कारण अब पार्टीको ध्यान पार्टी एकताको बाँकी रहेका काम पुरा गर्दै संगठन सृदृढिकरण र आगामी चैत्रमा महाधिवेशनमा केन्द्रित हुने बताइएको छ ।

यद्यपी, स्थायी कमिटीले निर्णय गरेको व्याख्यालाई भने नेताहरुले आफु अनुकुल विश्लेषण गर्न सुरु गरिसकेका छन् ।

 

 

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ०८ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली