१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बाँकेमा एकै दिन दुई लट कोरोना संक्रमित थपिए, शनिबार थपिनेको संख्या ४३ जना



नेपालगन्ज । बाँकेमा एकै दिन २ पटक पीसीआरको रिपोर्ट सार्वजानिक गरिंदा शनिबार थपिएका कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । मध्यन्ह आएको पीसीआर रिपोर्टमा २३ जनामा संक्रमण पुष्टि भएकोमा साँझ पुनः २० जना थपिएर शनिबार थपिनेको संख्या ४३ पुगेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पहिलो लटमा भेरी अस्पतालको प्रयोगशलाबाट १५ जना र नेपालगन्ज मेडिकल कलेज ल्याबबाट ८ जनामा कोरोना पुष्टि भएकोमा दोस्रो लटमा भेरी अस्पतालबाट १८ जना र बागेश्वरी डाईग्नोसिस सेण्टरबाट २ जना थपिएका छन् ।

आज थपिएसँगै बाँकेमा संक्रमितको संख्या १५९० पुगेको छ । बाँकेमा निको भएर टिस्चार्ज हुनेको संख्या पनि उल्लेख्य रहेको छ । बाँकेमा १२०३ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ५१ बजे

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ

बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो