२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देहीमा संक्रमितको संख्या २०००, शनिबार थपिए ५८ कोरोना संक्रमित



बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या २००० पुगेको छ । शनिबार साँझ स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ५८ जना नयाँ संक्रमित थपिएर रुपन्देहीमा कुल संक्रमितको संख्या २००० पुगेको हो ।

शनिबार पनि रुपन्देहीको बुटवल उपमहानगरले सबै पालिकाहरुलाई उछिन्दै ३१ जना नयाँ संक्रमित भित्राएको छ । त्यसैगरि सिद्धार्थनगर नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ३ जना, तिलोत्तमा नगरपालिका र सुद्धोदन गाँउपालिकामा २।२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेबी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

शनिबार थपिएसँगै जिल्लामा संक्रमितको कुल संख्या २००० पुगेको छ, जसमा १२२८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने रुपन्देहीमा २० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ४१ बजे

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ

भारतसँग जोडिएका सिरहाका सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७