२२ चैत्र २०८२, आइतबार | April 5, 2026

नेपालमा पहिलो पटक कोरोना संक्रमित सैनिक जवानको मृत्यु, मृत्यु पछि कोरोना पुष्टि



काठमाडौं । नेपालमा पहिलो पटक सैनिक जवानको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्यु भएका सेनाका जवानको स्थायी घर रामेछाप भएको र उनी काठमाडौंमा कार्यरत थिए । भाद्र २९ गते मृत्यु भएका उनले ब्लड क्यान्सरको उपचार गराइरहेका थिए । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।

नेपाली सेनामा पहिलो पटक कोरोना संक्रमित ३४ वर्षीय जवनाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनामा कोरोना संक्रमितको संख्या अहिले २ हजार ५६ जना पुगेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ४२ बजे

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य