१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बुटवलमा सोमबार १४ जना कोरोना संक्रमित थपिए



बुटवल । सोमबार बुटवल उपमहानगरपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ जना महिला र ५ जना पुरुषमा गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा २ जना, वडा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा १ जना, वडा नम्बर ६ मा १ वडा नम्बर ८ मा १ जना, वडा नम्बर ११ मा ५ जना, वडा नम्बर १२ मा १ जना र वडा नम्बर १३ मा १ जना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

बुटवलमा कोरोना संक्रमितको कुल संख्या ७४० पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : १२ बजे

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका