२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपालमा आईतबार थपिए १५७३ नयाँ कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार ५७३जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइृएको जानकारी अनुसार नेपालमा आईतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको तथा संस्थागत आइसोलेनमा ८ हजार ३२१ जनाले उपचार गराईरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५३ हजार ८ ९८ पुगेको छ। रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५३ हजार ८ ९८ पुगेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : ३६ बजे

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा