२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो



काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । आइतबार रातिसम्म विश्वभर कोरोनाबाट १० लाख ३४१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसले यतिबेला विश्वनै प्रभावित रहेको छ भने यही महामारीका कारण आतंक आर्थिक क्षेत्र तहसनहस हुनुका साथै मानिसको चहलपहल समेत प्रभावित बनेको छ ।

आइतबारसम्म ३ करोड ३१ लाख ८१ हजारबढी संक्रमित समेत भएका छन् भने २ करोड ४५ लाख ६ हजार बढी रहेको छ । हालपनि करिब ७७ लाख सक्रिय संक्रमित विश्वभर रहेका छन् ।

हाल सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारतमा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ३७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय