२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेमा बुधबार ३४ जनाको डिस्चार्ज, ३४० जना आइसोलेसनमा उपचार गराउँदै



नेपालगन्ज । बाँकेबाटआज पनि ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जन स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधवार बाँकेबाट १७ महिला र १७ पुरुष गरी ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेशनमा राखिएका उनीहरुले मापदण्ड अनुसार १४ दिन पुरा गरेको हुँदा डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ४१ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ९ सहित ३ सय ४० जना सक्रिय संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ८७ रहेको छ भने १५ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : २४ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११