३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कर्मचारी कोरोना संक्रमित भएपछि विनयी त्रिवेणी गाउँपालिकाको सेवा ५ दिनका लागि बन्द



कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि ५ दिनको लागि गाउँपालिकाको सेवा बन्द गरिएको छ ।

१६ गते संकलित स्वावको आईतमार प्राप्त नतिजा अनुसार ३ जना कर्मचारीमा संक्रमण देखिएपछी गाउँ पालिकाको स्वास्थ्य र सरसफाई सेवा बाहेकका अन्य सम्पुर्ण सेवा बन्द गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत ज्योति राज अर्यालको हस्ताक्षर गरिएको सुचनामा गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा बन्द गरिएको स्पष्ट पारिएको छ ।

तर, वडा कार्यालयबाट हुने सेवा प्रवाह भने यथावत हुने जनाइएको छ ।

गाउँपालिकाद्वारा आइतबार प्रकाशित सुचना अनुसार असोज २३ शुक्रबारसम्म गाउँपालिका कार्यालयबाट दिईने सेवा बन्द गरिएको र कर्मचारीहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्योतीराज अर्यालले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ५६ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता