३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

आइतबार साँझ लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि



बुटवल । बुटवलमा आइतबार साँझ मृत्यु भएकी एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिका १३ की ६५ बर्षिया महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रबक्ता डाक्टर बिष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका १३ की ६५ बर्षिया महिलाको फिबर क्लिनिकमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको हिजो राति ८ बजे मृत्यु भएको छ ।

उन आज बिहान आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ३४ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता