२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप एकको मृत्यु



धरान । कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान-३ का ६४ वर्षीय पुरुषको आज विहान ४ः२० मा मृत्यु भएको हो ।

डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ३१ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ