२७ श्रावण २०८३, बुधबार | August 13, 2026

विराटनगरस्थित काेशी अस्पतालमा थप एक संक्रमितकाे मृत्यु



विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा ७१ वर्षीय कोरोना संक्रमित वुद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको बुढीगंगा गाँउपालिका ५ का ७१ वर्षीय वृद्धको मंगलबार बिहान २ बजेर १५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको केन्द्रका संयोजक वरिष्ठ फिजिसियन डा.दिपक सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार वृद्धको असोज २४ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।

दमको बिरामी वृद्धलाई यसअघि बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार हुँदै आएको तर स्वास्थ्यमा समस्या भएपछि आइतबार कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : १८ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको