६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रुपन्देहीका ३ अंकमा कोरोना संक्रमित थपिने क्रम रोकिएन, आज थपिए १५६



बुटवल । रुपन्देहीमा बिगत केहि दिन देखि लगातार ३ अंकबाट नघट्ने गरि कोरोना संक्रमित थपिईरहेका छन् । बिहिबार पनि रुपन्देहीमा १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बिहिबार थपिएका संक्रमितमा सबै भन्दा बढी बुटवलमा ५५ जना नयाँ संक्रमित थपिएका छन् भने सिद्धार्थ नगरमा ४३ तिलोत्तमामा २५ जना संक्रमित थपिएका छन् । त्यसैगरि मायादेबी र सम्मरीमाईमा ९।९ जना, देवहमा ५ जना, सैनामैनामा ४ जना, ओमसतियामा २ जना तथा रोहिणी, सियारी, सुद्धोधन र कञ्चन गाँउपालिकामा १।१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४२६८ पुगेको छ । जिल्लामा बिहिबार सम्म ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ३९ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र