२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आज पनि रुपन्देहीमा थपिए १५८ जना नयाँ कोरोना संक्रमित, तिलोत्तमामा थपिए ५० जना



बुटवल । रुपन्देहीमा आज पनि १५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी जिल्लाको तिलोत्तमा नगरपालिकामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरुमा बुटवल उपमहानगरमा ४५ जना, सिद्धार्थनगरमा ३९ जना, देवदह र सियारीमा ५।५ जना, रोहिणीमा ४ जना, कोटहिमाई र सैनामैनामा ३।३ जना तथा मायादेबीमा १ जना रहेका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४६८६ पुगेको छ । जिल्लामा ४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : ५८ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ