४ चैत्र २०८२, बुधबार | March 18, 2026

हालसम्मकै सबैभन्दा धेरै ५७४३ संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै एकैदिनको सबैभन्दा धेरै संक्रमण संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज २० हजार ११८ पीसीआर परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म संक्रमित हुनेको कुल संख्या १ लाख ४४ हजार ४७६ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ । संस्थागत आइसोलेसनमा १४ हजार ६७६ रहेको छ । यसैगरी होम आइसोलेसनमा २९ हजार ८०० रहेका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार ९९६ मात्रै रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । डिस्चार्ज हुनेको संख्या कम हुँदा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ३१ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत