१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

कोरोना संक्रमणका कारण वडाध्यक्षको मृत्यु



कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाका एक वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्र बहादुर शाहको उपचारको क्रममा मृत्यु भएको हो ।

६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले जानकारी दिए ।

नेकपा गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य समेत रहेका शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ५८ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा