३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भेरी अस्पतालमा उपचाररत कोहलपुर २ का एकजना कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत कोहलपुरका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंसिर ६ गतेबाट अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको मध्यराती २ बजे मृत्यु भएको कोभिड संकट ब्यवस्थापन (सीसीएमसी) बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

गत मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कोहलपुर २ का ती पुरुषको उपचारमा अक्सिजन, एन्टिबायोटिक, रेडमिसिवीर लगायतका बिधि अपनाउंदा पनि उनको मृत्यु भएको श्रेष्ठले बताए ।

आज भएको मृत्यु सँगै बाँकेमा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  १० : ०६ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा