२१ आश्विन २०८३, बुधबार | October 7, 2026

पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण,१४ जनाको मृत्यु



काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १६५१ जनाले ज्यान समेत गुमाएका छन् ।

यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : २८ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द