४ चैत्र २०८२, बुधबार | March 18, 2026

संवैधानिक परिषदको बैठक आज साँझ ५ बजे पुनः डाकियो, मन्त्रिपरिषद बैठक जारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा कोरम नपुगेर स्थगित भएपछि ओलीले परिषदको अर्को बैठक आजै सांझ ५ बजेका लागि डाकेका छन् । बिहान ९ बजेका लागि बोलाईएको बैठकमा सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि कोरम नपुगेर स्थगित भएको थियो ।

बैठक स्थगित गरेर प्रधामन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी हुन अर्को बैठक कक्षमा गएका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित प्रधानन्यायाधिस चोलेन्द्र सम्सेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमील्सिना बालुवाटारबाट बाहिरिएका थिए ।

आकस्मिकरुपमा बोलाईएको मन्त्रिपरिषदको बैठकमा संवैधानिक परिषदको बैठकको एजेण्डा तय गरिनुका साथै केहि महत्वपूर्ण निर्णयहरु हुने अनुमान गरिएको छ । पार्टी भित्र सहमती कायम नगरि बोलाईएको आज साँझ बोलाईएको बैठकमा पनि सभामुख सापकोटा उपस्थित हुने सम्भावना कम रहेको सापकोटा निकट श्रोतले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १२ : ४७ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका