२३ बैशाख २०८१, आइतबार | May 6, 2024

अपरान्ह ४ बजे काँग्रेसले बोलायो सर्वदलीय बैठक



काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

प्रतिनिधिसभ विघटनपछि उत्पन्न राजनीनिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति, सरकारविरुद्ध बनाउने रणनीति, संवैधानिक संकटको सामना कसरी गर्ने लगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि संसद विघटनपछि सत्तारुढ दल नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ४० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa