३१ भदौ २०८३, बुधबार | September 16, 2026

बर्दियाकी ५८ बर्षीया कोरोना संक्रमित महिला भेरी अस्पतालमा मृत्यु



नेपालगंज । कोरोना संक्रमितबाट भेरी अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत गुलरिया-८ लक्ष्मण टोल बर्दिया निवासी ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको बिहिबार दिउसो १२:३० बजे मृत्यु भएको कोभिड संकट ब्यवस्थापन (सीसीएमसी) बर्दियाका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । ६ गते बिहान अस्पताल भर्ना गरीएको ति महिलामा ८ कोरोना पाजेटिभ रिपोर्ट आएको थियो ।

योसंगै बर्दियामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ४ : १६ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।