३१ भदौ २०८३, बुधबार | September 16, 2026

टिपरको ठक्करबाट चन्द्रागिरिमा दुई पैदलयात्रीको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति चन्द्रागिरि-१० काठमाडौं आयल स्टोरनजिक बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमाल छन् ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : २१ बजे

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको