१५ असार २०८३, सोमबार | June 29, 2026

आज दिउँसो १ बजे ओलीपक्षीय नेकपा काठमाडौंको भेला प्रज्ञा प्रतिष्ठानमा हुदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीपक्षको भेला आज काठमाडौंमा हुँदै छ ।

राजनीतिक रूपमा पार्टी विभाजन भएको अवस्थाकाबीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीपक्षको भेला दिउँसो १ बजे हुन लागेको हो ।
ओलीपक्षको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेला नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

भेलालाई प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका मन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्नेछन ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ११ : ५९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै