३ चैत्र २०८२, मंगलबार | March 18, 2026

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढी संक्रमित थपिए



काठमाडौं । गत २४ घण्टामा विश्वभर ६ लाख दुई हजार ४९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा आठ हजार ७५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ६ लाख ६६ हजार ५९४ र मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ४६३ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार २५९ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ७५९ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १५० जनाले कोरोना भाइसरका कारण भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५४ हजार ९४०, इटलीमा १८ हजार ६२७, ब्राजिलमा २९ हजार ७९२, जर्मनीमा १४ हजार १९४, रसियामा २२ हजार ८५१, फ्रान्समा १५ हजार ९४४, कोलम्बियामा १५ हजार ५३७ तथा इरानमा पाँच हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : ५५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड