४ चैत्र २०८२, बुधबार | March 18, 2026

विश्वभर पछिल्लो २४ घण्टामा ७ लाख १२ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा सात लाख १२ हजार २२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १५ हजार ७६५ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड २७ लाख १५ हजार ९५३ र मृत्यु हुनेको संख्या १९ लाख ८४ हजार ८८७ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ४५८ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ६५३ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४७ हजार ५२५, इटलीमा १५ हजार ७७४, ब्राजिलमा ६१ हजार ८२२, जर्मनीमा २३ हजार २९४, रसियामा २२ हजार ८५०, दक्षिण अफ्रिकामा १८ हजार ५५५, फ्रान्समा २३ हजार ८५२, कोलम्बियामा १५ हजार ८९८ तथा इरानमा ६ हजार ३१७ जना नयाँ संक्रमित थपिएका छन ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ६ : ५५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड