१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रतिगमनविरुद्धको नागरिक टीयू मार्चमा प्रहरी हस्तक्षेप, नाट्य सामाग्री खोसियो



काठमाडौं । प्रतिगमनविरुद्ध त्रिभुवन विश्वविद्यालयमा आयोजित टियू मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शैक्षिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले कीर्तिपुरको पाँगा दोवाटोदेखि विश्वविद्यालय परिसर आउने क्रममा मार्चमाथि हस्तक्षेप गरेको हो । प्रहरीले मार्चपछि आयोजना गर्न लागिएको प्रतिगमन विरुद्धको नाट्य कार्यक्रमका सामग्रीहरु खोसेको छ ।

प्रहरी हस्तक्षेप विरुद्ध विश्विद्यालयका विद्यार्थीहरु र मार्चका सहभागीहरु धर्नामा बसेका छन् । उनीहरुले प्रहरी हस्तक्षेपको विरोध गर्दै खोसिएका नाट्य सामाग्री फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

विश्वविद्यालयका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । धर्नामा त्रिविका प्राध्यापकहरु पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : १४ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि