१ पुस २०८२, मंगलबार | December 16, 2025

विप्लव नेकपासँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्रीको नेतृत्वमा २ सदस्यीय वार्ताटोली गठन



काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज एक विज्ञप्ति प्रकाशित गर्दै सरकारको तर्फबाट वार्ताटोलीको घोषणा गरेका हुन् । थापासँगै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् ।

दुई पक्षबीच विगत केही दिनयता भएको अनौपचारिक छलफल पछि औपचारिक वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज