१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

अदालतको फैसला अपेक्षा विपरित : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नामबारे सर्वोच्च अदालतले गरेको फैसला अपेक्षा भन्दा फरक आएको टिप्पणी गरेका छन् ।

सर्वोच्चको फैसला लगत्तै संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफुहरुले अपेक्षा गरे भन्दा फरक तरिकाले अदालतको फैसाल आएको बताए । प्रचण्डले फैसला पुरै नहेरी थप टिप्पणी नगर्ने पनि बताए । उनले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ५० बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय