७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रचण्ड-माधव पक्षद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिररहेको छ । बैठकबाट प्रचण्ड नेपाल पक्षको नेकपाका सांसदहरुले भने बैठक बहिस्कार गरेका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचिअनुसार राष्ट्रपतिले पठाएको बैठक आह्वानको पत्रबाहेक अन्य पत्रहरु समेत पढ्न थालेपछि नेकपाका सांसद भिम रावलले बीचैमा उठेर सभामुखसँग समय माग गरी अध्यादेशबारे सरकरको हैसियत प्रष्ट नभै संसदलाई जानकारी दिन नसक्ने बताए ।

रावलले संसदमा प्रधानमन्त्रीको हैसियत के हो भन्ने बारे थाहा नभएको भन्दै आजको बैठकमा दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धान्जली अर्पण गर्नुपर्ने र बैठक स्थगित गर्नुपर्ने माग गरे ।

तर, सभामुखले कानुन अनुसार अघि बढ्नुपर्ने भएपछि नेकपाका सबै सांसदहरु उठेर बैठक कक्षबाट बाहिरिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ४२ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने