१८ श्रावण २०८३, सोमबार | August 4, 2026

गुल्मीको ठूलो लुम्पेकमा भीरबाट टेम्पो खस्यो, १ जनाको मृत्यु, ४ घाईते



बुटवल । गुल्मीबाट स्वर्गद्वारी दर्शनका लागि गएका राष्ट्रसेवक कर्मचारीहरुको सवारी दुर्घटनामा मृत्यु भएको खबर सेलाउन नपाउँदै गुल्मीकै सत्यवतीमा टेम्पो दुर्घटना हुँदा एक जना सर्वसाधारणको मृत्यु भएको छ ।

नयाँवर्षको अवसर पारेर स्थानीय सत्यवती मन्दिर दर्शन गरेर फर्कने क्रममा ठूलो लुम्पेकका भिरबाट टेम्पो खस्दा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाईते भएका छन् । ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहदीको ज्यान गएको हाृ ।

दुर्घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुल्न सकेको छैन।

बुधबार करिब १ः४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो । टेम्पो भिरबाट खस्न थालेपछि चालक टेम्पो छाडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : २३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क