७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्दै, एकै दिन एउटै ल्यावमा ७५ जनामा संक्रमण पुष्टि



काठमाडौं । बाँकेमा बिगत केहि महिनाको रेकर्ड ब्रेक गर्दै एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावको मात्र रिपोर्टमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

बाँकेका स्थानीय तथा बाँकेमा बिभिन्न जिल्लाबाट बसोबास गर्दै आएकाहरुमा स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा पीसीआर परीक्षा गर्न आएका १२३ जनाको स्वावको बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । उनीहरुले मंगरबार भेरीको पीसीआर ल्यावमा स्वाव दिएका थिए । भेरी बाहेक नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याव तथा नेपाल भारतसिमाको जमुनाहामा गरिएको एन्टिजिन परिक्षणको रिपोर्ट आउँदा सम्म यो संख्या बढ्न सक्ने फोकलपर्शन ओली ले बताए

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११