१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बाँकेमा थपिए २५६ नयाँ कारोना संक्रमित, भेरीमा ३७५ जनाको स्वाव परीक्षण गर्दा २१९ मा कोरोना



नेपालगन्ज । बाँकेमा कोरोनाको ग्राफ उकालो लाग्ने क्रमले हरेक दिन निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा मात्र बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावमा २१९ जना र बागेश्वरी डाइग्नोशिस केन्द्रमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । दोस्रो लहरको महामारीमा आज पुष्टि भएको संक्रमितको संख्या अहिले सम्मकै उच्च हो ।

पछिल्लो १ हप्ता देखि बाँकेमा ३ अंकको संख्यामा संक्रमित थपिने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा ३७५ जनाको स्वाव परीक्षण गर्दा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । उता बागेश्वरी डाईग्नोशिस केन्द्रमा गरिएको स्वाव परीक्षण्मा ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नयाँवर्ष लागे संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा पनि बृद्दी भएको छ । शनिबार ३ घण्टाकाबीच ३ जनाले ज्यान गुमाएको बाँकेमा आईतबार २ जना र सोमबार २० वर्षिया स्टाफनर्शले कोरोनाकै कारण ज्यान गुमाएकी छिन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ५३ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट