३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलमा ३६ वर्षीया कोरोना संक्रमण महिलाको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल कोरोना अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

चैत ३० गते पहिलो पिसिआर परिक्षण गर्दा कोरोना संक्रमित देखिएकी ती महिलालाइ बैशाख ३ गते अस्पताल भर्ना गरीएको थियो ।

उनको आज दोस्रो पिसिआर परिक्षण गर्दा पुन कोरोना संक्रमण देखिएकी उनको आज साझ ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ३६ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको