१४ चैत्र २०८२, शनिबार | March 28, 2026

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ मा संक्रमण पुष्टि



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको पीसीआर ल्यावमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संकलन भएको नमुना परीक्षणमा आज आएको रिपोर्टमा १३९ जना पुरुष र ९४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरुमा बाँकेका २०८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना तथा ८ जना जिल्ला नखुलेको रहेको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए ।

बाँकेमा सबै भन्दा बढी नेपालगन्ज उपमहानगरका १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा उपचाररत २ जनाको आजै कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : ५७ बजे

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउ बारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई