१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कोरोना महामारी : ८,६५९ नयाँ संक्रमित थपिए, ५८ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको महामारी निकै तनावपूर्ण अवस्थामा पुग्दै गएको छ । संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।

बुधबार ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २० हजार ७५६ पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ । यस्तै १हजार ९९३ जना मात्र संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : २५ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा