४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमाले निर्णय, थापालाई राष्ट्रियसभाको उम्मेदवार बनाउनुअघि मतभारको समीक्षा गर्ने



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत प्राप्तिलाई सफल बनाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको स्थायी कमिटीको आकस्मिक बैठकले विश्वासको मत हासिल गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गदै प्रवक्ता प्रदीप ज्ञवालीले विश्वासको मत हासिल गर्न अन्य दलहरुसँगको छलफललाई थप तिब्र बनाउने निर्णय गरेको बताए ।

यस्तै, एमालेले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउनुअघि आफ्नो पार्टीको मतभारको विश्लेषण गर्ने भएको छ ।

जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा यसअघि थापालाई नै उठाउने निर्णय एमालेले गरेको थियो । तर, एमालेकै माधव पक्षसहितले विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटालाई उठाउने निर्णय गरेपछि आफ्नो तर्फबाट मत काटिने आंकलन सहित थापालाई उठाउने या नउठाउने विषया थप अध्ययन गर्ने भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १२ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको