५ बैशाख २०८३, शनिबार | April 19, 2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको छ । बैठकबारे मन्त्रीहरुलाई अहिलेसम्म कुनै एजेण्डा बताइएको छैन ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । तर, शनिबार बिदाको दिनमा समेत बैठक बोलाइएका कारण प्रधानमन्त्री ओलीले कुनै नयाँ निर्णय गर्न लागेको अनुमान गरिएको छ ।

ओलीले आइतबारका लागि संवैधानिक परिषद बैठक बोलाएका छन् । अध्यादेश ल्याएर आफुखुशी निर्णय गर्न सहज बनाएको संवैधानिक परिषदमा सभामुख अग्निप्रसाद सापकोटार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने बताइसकेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ३२ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको