२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कोरोना अपडेट : १८५ जनाको मृत्यु, ७४२५ मा संक्रमण पुष्टि, ७१३५ जना संक्रमणमुक्त



काठमाडौं । सोमबार कोरोना भाइरसका ७ हजार ४२५ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अपडेट अनुसार २४ घण्टाको बीचमा गरिएका २० हजार ४५३ नमुना परीक्षणमध्ये ७ हजार ४२५ जनामा संत्रमण पुष्टि भएको हो ।

यसैअवधीमा ७ हजार १३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

यस्तै १८५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ३० बजे

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको