२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

कोरोना अपडेट : १८५ जनाको मृत्यु, ७४२५ मा संक्रमण पुष्टि, ७१३५ जना संक्रमणमुक्त



काठमाडौं । सोमबार कोरोना भाइरसका ७ हजार ४२५ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अपडेट अनुसार २४ घण्टाको बीचमा गरिएका २० हजार ४५३ नमुना परीक्षणमध्ये ७ हजार ४२५ जनामा संत्रमण पुष्टि भएको हो ।

यसैअवधीमा ७ हजार १३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

यस्तै १८५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ३० बजे

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा