२४ बैशाख २०८१, सोमबार | May 6, 2024

काठमाडौंमा जेठ ३१ सम्म थपिएको निषेधाज्ञामा के खोल्न पाइन्छ के पाईंदैन ? (आदेशसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञको अवधि थपिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले हाल जारी निषेधाज्ञामा सामान्य छुट दिँदै निषेधाज्ञा अवधि जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेका हुन् ।

गत वैशाख १६ गतेबाट उपत्यकाबासी निरन्तर निषेधाज्ञामा छन् । थप गरिएको निषेधाज्ञामा अहिले बन्द रहेका खाद्यान्न किराना पसल र डिपार्टमेन्टल स्टोरका ग्रोसरी युनिट सीमित समय खोल्न अनुमति दिइएको छ । यस्ता पसलहरु बिहान ९ बजेसम्म मात्र खुल्नेछन् ।

प्रशासनले यसपटक सवारी साधान मर्मत गर्ने वर्कसप खोल्न समेत अनुमति दिएको छ । यस्ता वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ४ : ४८ बजे

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन