१७ माघ २०८२, शनिबार | January 31, 2026

नागरिकता अध्यादेश विरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ जेठ २७ गते



काठमाडौं । संवैधानिक इजलासले नागरिकता अध्यादेश माथिको रिटको सुनुवाइ गर्दै हेर्दाहेर्दैमा राखेको छ ।

रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजै वरिष्ठतम् न्यायाधीससम्मिति पाँच ससदस्यीय इजलास गठन गरेका थिए ।

आज सो रिटमाथि प्रारम्भिक सुनुवाइ मात्र भएको छ । यसमाथि अर्को सुनुवाइ जेठ २७ गते गर्नेगरी हेर्दाहेर्दैमा राखिएको छ । आज चार जना रिट निवेदको तर्फबाट बहस भएको छ ।

नागरिकता अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीको सहित ६ वटा अलगअलग निवेदन परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ गते नेपाल नागरिकता .(पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् । प्रधानमन्त्रीले केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई फकाउन यो अध्यादेश ल्याएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  २ : ३४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक