२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कोरोना अपडेट : ३७४९ नयाँ संक्रमित थपिए, ५२९३ संक्रमणमुक्त; ५९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले अपडेट गरेको अपडेटअनुसार १५ हजार २३८ नमुना परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये पीसीआर परीक्षणका क्रममा २ हजार ८७४ जनालाई संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ८७५ जनामा संक्रमण देखिएको हो ।

यसबीचमा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । यस्तै ५९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ३२ बजे

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन