२० बैशाख २०८३, आइतबार | May 3, 2026

बाँकेमा थपिए १० जना कोरोना संक्रमित, २६ जना डिस्चार्ज, १ जनाको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ पीसीआर प्रयोगशालामा भएको १८४ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका १० जना सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा बाँकेमा जिल्ला भित्रका १ जना सहित ४ जनाको मृत्यु भएको छ भने २६ जना कोरोना मुक्त भएका छन् । बाँकेमा १८० जनाको एन्जिेन परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको डीसीएमसीले जनाएको छ ।

जिल्लामा आज सम्ममा जिल्ला भित्रका २५७ सक्रिय संक्रमित रहेका छने भने जिल्ला बाहिरका ८७ जनाले बाँकेमा कोरोनाबाट मुक्तिको प्रतिक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : ४७ बजे

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार