२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कोरोनाका २८२८ नयाँं संक्रमित थपिए, ३०८२ संक्रमणमुक्त, ५२ जनाको मृत्यु



काठमडौं । बुधबार फेरि कोरोना संक्रमितको संख्या केही बढेको छ । स्वास्थ्य मन्त्रालयले अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार बुधबार २हजार ८२८ जना संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनाको नमुना परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या अघिल्लो दिनको भन्दा केही घटेको छ । बुधबार ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै यही अवधीमा मृत्यु हुनेको संख्या पनि ११ ले बढेर ५२ पुगेको छ । मंगलबार मृत्यु हुनेको संख्या ४१ थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ३७ बजे

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव