१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा आज एकजना मात्र संक्रमित थपिए, मृत्युको संख्या शुन्य, जिल्लामा ८३ प्रतिशत बेड खाली



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा एकजना मात्र कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा ल्यावमा भएको ९१ नमुनाको पीसीआर परीक्षण गर्दा बाँकेका १ जना सहित १० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेका मसत्यको संख्या शुन्य रहेको छ भने बाँकेका आज १० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा अव ८६ जना मात्र सक्रिय संक्रमित निको हुन बाँकी रहेको र जिल्ला बाहिरका ७६ जना सक्रिय संक्रमितको बाँकेमा उपचार चलिरहेको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना उपचारका लागि छुट्याईएको ३६१ बेड मध्य २८३ बेड खाली भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको २०० बेड संख्या मध्य २०० मध्य १३२ वटा बेड खाली भएका छन् । भेरीमा ५३ जना कोरोना संक्रमितको उपचार भईरहेकोमा १७ जना सिकिस्त अवस्थामा छन् । त्यसैगरि नेपालगन्ज मेडिकल कलेजमा १३० बेड मध्य १२२ बेड खाली भएका छन् । मेडिकल कलेजमा ८ जना संक्रमितको उपचार भईरहेकोमा ८ जना नै सिकिस्त छन् । त्यस्तै, वेष्टर्न अस्पतालमा १४ र युनाईटेड अस्पतालमा १५ गरि २८३ बेड खाली भएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ४० बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित