१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

२४ घण्टामा कोरोनाका २६३४ नयाँ संक्रमित थपिए, १५ जनाको मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका २ हजार ६३४ जना संक्रमित थपिएका छन् ।

१२ हजार ५८५ जनामा गरिएको परीक्षणमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार २६३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ४९ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति