२० माघ २०८२, मंगलबार | February 3, 2026

कोरोना अपडेट : २१६९ जना संक्रमित थपिए, १४३२ संक्रमणमुक्त, २२ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ४१७ जनामा गरिएको परीक्षणमा २ हजार २६९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर परीक्षण गर्दा १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षणबाट ८१६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै, २२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार ३६२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ०१ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि