१९ असार २०८३, शुक्रबार | July 3, 2026

झण्डै १३ घण्टा बसेर सकियो एमाले कार्यदलको बैठक, भयाे दश बुँदे सहमति (पत्रसहित)



काठमाडौं । आज बिहानै ८ बजे एमाले विवाद समाधानको घोषणा गर्ने अठोट गरेको एमाले कार्यदलका नेताहरु झण्डै १३ घण्टा बैठकमा बसेर  १० बुँदे प्रस्ताव मस्यौदा तयार गरेर उठेका छन् । १३ घण्टादेखि निरन्तर सिंहदरवारमा बसेका कार्यदलका सदस्यहरुले १० बुँदे प्रस्ताव मस्यौदा गरेको कार्यदलका एक सदस्यले बताए ।

शनिबार प्रस्ताव गरिएको मस्यौदामा वरिष्ठ नेता माधव नेपालले असहमति प्रकट गरेपछि आज दिन भरी बसेर सहमतिको बिन्दुहरु खोज्दै मस्यौदा तयार पारिएको बताईएकाे छ । आज हस्ताक्षर भएकाे सहमति पत्र कार्यदलस्तरको मात्रै भएकाे कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले हस्ताक्षर गरेपछि मात्र सहमति पत्रले मुर्त रुप लिनेछ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : २४ बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल