१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि, १६७८ संक्रमणमुक्त, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो केही दिनयता पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांक आउन थालेको छ ।

गत २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ९८२ जना पीसीआर परीक्षणमार्फत संक्रमित थपिएका छन् भने एन्टिजेनमार्फत गरिएको परीक्षणमा ९९५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । १८ जनाको मृत्यु भएको छ ।

 

 

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : १५ बजे

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना