२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै, शनिबार ३११४ नयाँ संक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं । शनिबार कोरोना भाइरसका झन धेरै संक्रमित थपिएका छन् । पछिल्लो केही दिन यता नियमित रुपमा संक्रमितको संख्या बढिरहेकोमा शनिबार ३ हजार बढी संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह प्रकाशित गरेको तथ्यांकअनुसार ३ हजार ११४ जना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट २३०९ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण देखिएको छ ।

१४ हजार ९१० जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यस्तै २ हजार १९७ जना संक्रमणमुक्र भएका छन् । यसै अवधिमा १६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ३१ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि